योग शिविर

“योग गरौ, स्वस्थ्य बनौं”

ज्यापु समाज, यल स्वास्थ्य तथा शारिरीक उप–समितिको आयोजनामा सञ्चालन हुने योग शिविरमा ईच्छुक सम्पूर्ण महानुभावहरुलाई सहभागी भैदिनुहुन सूचित गरिन्छ ।
योग शिविर

दिं   :   ने.सं ११३३ चौलागा अष्टमी देखी
(२०७० बैशाख २० गते शुक्रवाःदेखीं)
ई     :  बिहान ५:०० – ७:०० बजे सम्म

थाय् : ज्यापु प्रज्ञा भवन, भोलगणेश – ९

आयोजक
स्वास्थ्य व शारिरीक उप–समिति
ज्यापु समाज, यल

About admin

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>